दफा २oक
बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको बर्गीकरण:
(१) बचत तथा 'क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई प्राधिकरणले तोकेको आधारमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै क्रा लेखिएको भए तापनि बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको वर्गीकरण गर्ने प्रयोजनको लागि यो दफा प्रारम्भ भएको

मितिले एक वर्षभित्र प्राधिकरण वा प्राधिकरणले

तोकेको निकायमा दर्ता हुनु पर्नेछ।